
पराजुलीका आनुसार निर्वाचित उपाध्यÔहरु हरिदत्त जोशीलाई केन्द्रीय यूनियन परिÈद्, बिदुर कार्कीलाई योजना तथा लेखापरिÔण कमिटी , मधुसुदन खतिवडालाई भौगोलिक संरचना समन्वय कमिटी र बिना श्रेष्ठलाई महिला कमिटीको जिम्मेवारी दिईएको छ । यसैगरि ५ जना निर्वाचित सचिवहरु मध्ये रमेश बडाललाई विदेश विभाग, दिपक पौडेललाई शिÔा विभाग, जितेन्द्र श्रेष्ठलाई प्रचार तथा प्रकाशन विभाग, गुणराम आचार्यलाई आर्थिक विभाग, केशव प्रसाद दवाडीलाई सामाजिक सुरÔा विभाग , दिनेश कुमार राईलाई केन्द्रीय यूनियन परिÈद्, कमल गौतमलाई भोगोलिक संरचना समन्वय कमिटीको जिम्मेवारी दिएको छ । यसैगरि, यूनियन परिÈद् संयोजकहरु अम्मर यादवलाई औद्योगिक Ôेत्र यूनियन परिÈद्, कुल बहादुर खत्रीलाई यातायात सम्वद्ध Ôेत्र यूनियन परिÈद् ,राम बुढाथोकीलाई पर्यटन Ôेत्र यूनियन परिÈद्, चन्द्र प्रसाद गुरु¨लाई गैर कृÈि अनौपचारिक Ôेत्र , मोहन नेपाललाई शहरी अनौपचारिक Ôेत्र , तुलसी प्रसाद सिवाकोटीलाई शिÔा सञ्चार तथा सेवा Ôेत्र , उत्तम कुमार श्रेष्ठलाई स्वास्थ्य Ôेत्र , भक्त बहादुर विकलाई कृÈि तथा वगान Ôेत्रको जिम्मेवारी दिईएको छ । यसैगरि विभिन्न क्षेत्रका सदस्यहरुमा मेचीमा सन्त राई ,कोशीमा किशोर धमला ,सगरमाथामा त्रिविक्रम ज्ञवाली , जनकपुरमा राम नरेश सिंह , नारायणीमा कमलेश झा , बागमतीमा रामहरी नेपाल , गण्डकी–धवलागिरीमा मीना गुरुङ , लुम्बिनी–राप्तीमा हरी कार्की , भेरी–कर्णालीमा पुर्ण केसी , सेतीमा देव बहादुर वम निर्वाचित भएका छन । महिला सदस्यहरुमा गोमादेवी आचार्य,बेलीमै“या घले, अमला श्रेष्ठ ,सीता लामा ,मायादेवी पोडे , कमलादेवी तामाङ , सुकमती याख्खा (देवान) , मञ्जु थापा , दिपा भण्डारी , मायाँ गुरुङ , मीना चौधरी , विन्दु श्रीवास्तव रहेका छन । यसैगरि, अरुण थापा केन्द्रीय युवा कमिटी अध्यÔ, दामोदर सापकोटा गभर्निङ काउन्सीलमा निम्न अनुसार अध्यÔ तथा सदस्य रहेका छन विष्णु रिमाल – राष्ट्रिय कमिटी ,मुकुन्द न्यौपाने – राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिÈद ,ललित बस्नेत – राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिÈद ,विनोद श्रेष्ठ – श्रमिक सहकारी केन्द्रीय प्रवद्र्धन कमिटी ,चूडामणि जंगली – संविधानसभा तथा व्यवस्थापिका संसद, उद्धव केसी – वरिष्ठ युनियनकर्मी सञ्जाल ,उमेश उपाध्याय – ट्रेड युनियन पोलिसी इन्स्टच्युट , विन्दा पाण्डे – आइएलओ ,पेम्बा लामा – संविधानसभा तथा व्यवस्थापिका संसदमा निर्वाचित भएका छन ।
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874