Sunday, July 7, 2013

एयर एशियाले काठमाडौ उडान थालेको एक वर्Èमा एक लाख यात्रु उडे , अब साताको पा“च दिन उडान भर्ने


काठमाडौ, १८ असार  –मलेसियाको ‘एयर एशिया एक्स’ले नेपालमा उडान थालेको एक बर्È पुरा भएको छ । सो एयरलाइन्सले काठमाडौको उडान थालेको एक वर्Èमा एक लाख यात्रुलाई सेवा दिएको जनाएको छ । उसले अब साताको पा“च दिन नियमित उडानको तयारी गरेको बताएको छ । एयर एशियाले २०६९ साल ३ असारदेखि  क्लालम्पुर–काठमाडौ उडान थालेको थियो । नेपालका लागि सो एयरलाइन्सका जनरल सेल्स एजेण्ट इन्सेन्टिभ टुर्स एण्ड ट्राभले मंगलबार विज्ञप्ति जारी गरि सो जानकारी गराएको हो । एयर एशिया एक्सका प्रमुख कार्यकारी अधिकृत अजरन ओसमान–रनीले एयर एसियाले नेपालमा उडान थालेको एक बर्Èको अबधिमा एक लाख बढी यात्रुलाई सेवा दिएको जानकारी दिए । आङ्खनो एक बर्Èे नेपाल उडानका अबसरमा एक सन्देश दिँदै एयर एसिया एक्सका प्रमुख कार्यकारी अधिकृत अजरनले भने, ‘एक लाख यात्रुलाई सेवा दि“दै पहिलो बार्Èिकोत्सव मनाउन पाएकोमा निकै हर्Èित छौं ।’
बार्Èिक उत्सवका अबसरमा एयर एसिया एक्सले काठमाण्डौं हु“दै जापान, कोरिया, अष्ट्रेलिया लगायतका मुलुकमा जाने कनेक्टिङ ङ्खलाइटमा बिशेÈ छुट अफर ल्याएको छ ।  नेपालका लागि सो एयरलाइन्सका जनरल सेल्स एजेण्ट इन्सेन्टिभ टुर्स एण्ड ट्राभलका कार्यकारी अध्यÔ हरिमान लामाले आगामी दिनमा अझै सस्तो र उत्कृष्ट सेवाका लागि कम्पनीले थप प्रयास गर्ने बताए । कम्पनीले हाल सातामा चारओटा उडान गरिरहेको र आगामी १७ जुलाईदेखि पा“चौं उडान सुरु हुने जानकारी पनि अध्यÔ लामाले दिए । सातामा दुईओटा उडानबाट आङ्खनो नेपाल यात्रा सुरु गरेको एयर एसियाले अब साताको हरेक सोमबार, मंगलबार, बुधबार, बिहीवार र शनिवार काठमाडौबाट क्वालालम्पुर उडान भर्ने बताएको छ। लगातार पाँचौं बर्ष बिश्वको उत्कृष्ट बजेट एयरलाइन्स बन्न सफल मलेसियाको ‘एयर एशिया एक्स’ले हाल एशियाली क्षेत्रका ८५ गन्तब्यमा उडान गरिरहेको छ । स्थापनाको ११ बर्षमा एयर एशियाले १ अर्ब ८० करोड यात्रुलाई सेवा दिइसकेको छ । २ ओटा जहाजबाट उडान थालेको एयर एशियासँग अहिले १ सय ३० ओटा जहाज छन । मलेसियाको क्वालालम्पुरलाई मुख्य आधार बनाएर संचालित एयर एशियाले थाइल्याण्ड, इण्डोनेसिया र  फिलिपिन्समा आफ्नै कम्पनी स्थापना गरेको छ ।

No comments:

Post a Comment