Wednesday, April 17, 2013

फिस्टेलले ल्यायो नयाँ हेलिकोप्टर
काठमाडौ २८ चैत – फिस्टेल एयरले थप एउटा हेलिकोप्टर एएस३५० बी ३ थपेको छ । फ्रानसमा निर्मित यस हेलिकोप्टरले २३ हजार फिटको उचाईसम्म सुरÔित उडान गर्न सक्ने कम्पनीले जनाएको छ । दÔ पाइलट तथा प्रावधिकहरुको पंयोग गरि यो हेलिकोप्टरबाट पर्यटकीय दृष्यावलोकन तथा उद्धार उडानमा प्रयोग गरिने कम्पनी द्धारा जारी विज्ञप्तिमा उल्लेख छ । फिस्टेल एयरका हेलिकोप्टरले स्वदेी तथा विदेशी यात्रुलाई धामिर्क तथा पर्यटकीयस्थलको अवलोकन भ्रमण्ँ, पर्वतीय दृष्यावलोकन लगायतका सुविधा दिंदै आएको छ । फिस्टेल एयर गतवर्È नेपाल सरकारलाई यो Ôेत्रमा सबैभन्दा बढी राजस्व बुझाउने कम्पनीका रुपमा समेत पुरस्कृत भएको थियो

No comments:

Post a Comment