Sunday, March 30, 2014

जिफन्टको छैटौं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट

काठमाडौ, १२ चैत–
महाधिवेशनमा अमेरिका, युरोप, एसियाली र सार्क मुलुकहरूसहित विभिन्न २५ देशका प्रतिनिधि सहभागी हुने बताइएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टका अध्यÔ विष्णु रिमालले नेपाल ट्रेड युनियन आन्दोलनको अगुवाइ अनुभवी तथा नया“ पुस्ताले गर्दा फलदायी हुने बताए । ‘काम गर्ने उमेर १८ देखि ६० वर्Èसम्म हो, यही उमेरको हदबन्दीभित्र जिफन्टको भावी नेतृत्व चयन हुनेछ,’ अध्यÔ रिमालले भने, ‘अबको नेतृत्व पुरानो पुस्ताबाट नया“ पुस्तामा हस्तान्तरण हुन्छ, नेतृत्व लिइरहने पÔमा हामी छैनांै, दुई कार्यकालभन्दा बढी अध्यÔ पदमा रहिरहने वैधानिक व्यवस्थालाई यो अधिवेशनले अझै बलियो बनाएर लैजानेछ ।’ महाधिवेशनको उद्घाटन एमाले अध्यÔ झलनाथ खनालले गर्ने जानकारी दिए ।
महाधिवेशनले भावी राजनीतिक परिदृश्यमा अबको युनियन आन्दोलनको दिशा तय गर्दै श्रमशक्तिको विकास नभई रूपान्तरण हँुदैन भन्ने मान्यताका साथ चुनौतीको पहिचान गरी एक दशकका लागि रणनीति तयार पारिने अध्यÔ रिमालले जानकारी दिए । पत्रकार सम्मेलनमा महासचिव उमेश उपाध्यायले महाधिवेशन कार्यक्रम सार्वजनिक गरेका थिए । उनले यस महाधिवेशनमा विद्युतीय प्रविधिको भरपुर उपयोग गरिने बताए।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को छैटौं राष्ट्रिय महाधिवेशन आगामी शुक्रबारबाट हुने भएको छ । ‘रूपान्तरण श्रमशक्तिको विकासबाट’ भन्ने मूल नाराका साथ राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने चारदिने महाधिवेशन आगामी १७ चैतमा सम्पन्न हुनेछ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete