Sunday, March 30, 2014

हान अध्यक्षमा बिके श्रेष्ठ

काठमाडौ÷रास– होटल संघ नेपालको ४३ औं वार्षिक साधारणसभाले बीके  श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सो कार्यसमितिको पदाधिकारीमा निवर्तमान अध्यक्ष श्यामसुन्दर लाल कक्षपति, प्रथम उपाध्यक्ष अमरमान शाक्य, द्वितीय उपाध्यक्ष सिर्जना राणा, महासचिव विनायक शाह, कोषाध्यक्ष घनेन्द्रबहादुर श्रेष्ठ रहेका छन् । कार्यसमिति सदस्यहरुमा एमए लारी, दिनेश विष्ट, प्रविणबहादुर पाण्डे, विनोदशंकर श्रेष्ठ, दिनेश तुलाधर, विशाल कुमार, सुनिल शाक्य, अभिषेक श्रेष्ठ, राकेशदास श्रेष्ठ, रामकुमार पुरी, दोर्जेलामा गुरुङ, लक्ष्मण अर्याल, विप्लव पौडेल, घनश्याम श्रेष्ठ र राजन श्रेष्ठ रहेका छन् ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete