Sunday, March 30, 2014

जिफन्ट अध्यक्षमा पुनः बिष्णु रिमाल

काठमाडौ, १६ चैत – नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को अध्यक्षमा पुनः बिष्णु रिमाल निर्वाचित भएका छन ।  आइतबार सम्पन्न ट्रेड युनियन महासंघको छैठौं राष्ट्रिय महाधिवेशनले रिमाललाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । सो महाधिवेशन गत शुक्रबारदेखि राजधानीमा सरु भएको थियो ।  जिफन्टको उपाध्यक्षहरुमा हरिदत्तजोसी, विदुर कार्की, मधुसुदन खतिवडा र विना श्रेष्ठ निर्वाचित भएका छन । एक ५ जना उपाध्यक्ष मध्ये एकजना पछि मनोनित गरिने छ । महासचिवमा विष्णु लम्साल, उप महासचिवमा जनक चौधरी र जितेन्द्र ज्योन्छे निर्वाचित भएका छन । यसैगरि ५ जना सचिवहरुमा दिपक पौडेल, कमल गौतम, दिनेश राई, जितेन्द्र श्रेष्ठ, रमेश बराल र केशव दवाडी निर्वाचित भएका छन । यसैगरि, अन्य ३२ जना सदस्यीय सहित रिमालको अध्यक्षतामा कुल ४७ जनाको नयाँ कार्यसमिति सर्वसहमतिको आधारमा निर्वाचित भएको जिफन्ट प्रचार प्रसार विभागका सदस्य सुमन पराजुलीले राजधानीलाई जानकारी गराए । उनले यस अधिवेशनले महाधिवेशन गभर्निङ काउन्सिल समेत स्थापना गरेको बताए । ट्रेड युनियन नीतिगत इन्स्टच्युट स्थापना गरी अनुसन्धान र नीति विश्लेÈणद्धारा नियमित ट्रेड युनियन स्कूलको सञ्चलन र संगठन निर्माणको अभियानलाई सुदृढ तथा प्रभावशाली बनाउन आगामी मे दिवसबाटै इन्स्टच्युट सञ्चालन हुने व्यवस्था गर्न महाधिवेशन राष्ट्रिय कमिटीलाई निर्देशन दिएको पनि उनले जानकारी दिए ।
पराजुलीका आनुसार  निर्वाचित उपाध्यÔहरु हरिदत्त जोशीलाई केन्द्रीय यूनियन परिÈद्, बिदुर कार्कीलाई योजना तथा लेखापरिÔण कमिटी , मधुसुदन खतिवडालाई भौगोलिक संरचना समन्वय कमिटी र  बिना श्रेष्ठलाई महिला कमिटीको जिम्मेवारी दिईएको छ ।  यसैगरि ५ जना निर्वाचित सचिवहरु मध्ये रमेश बडाललाई विदेश विभाग, दिपक पौडेललाई शिÔा विभाग, जितेन्द्र श्रेष्ठलाई प्रचार तथा प्रकाशन विभाग, गुणराम आचार्यलाई आर्थिक विभाग, केशव प्रसाद दवाडीलाई सामाजिक सुरÔा विभाग , दिनेश कुमार राईलाई केन्द्रीय यूनियन परिÈद्, कमल गौतमलाई भोगोलिक संरचना समन्वय कमिटीको जिम्मेवारी दिएको छ । यसैगरि, यूनियन परिÈद् संयोजकहरु अम्मर यादवलाई औद्योगिक Ôेत्र यूनियन परिÈद्, कुल बहादुर खत्रीलाई यातायात सम्वद्ध Ôेत्र यूनियन परिÈद् ,राम बुढाथोकीलाई पर्यटन Ôेत्र यूनियन परिÈद्, चन्द्र प्रसाद गुरु¨लाई गैर कृÈि अनौपचारिक Ôेत्र , मोहन नेपाललाई शहरी अनौपचारिक Ôेत्र , तुलसी प्रसाद सिवाकोटीलाई शिÔा सञ्चार तथा सेवा Ôेत्र , उत्तम कुमार श्रेष्ठलाई स्वास्थ्य Ôेत्र , भक्त बहादुर विकलाई कृÈि तथा वगान Ôेत्रको जिम्मेवारी दिईएको छ । यसैगरि विभिन्न क्षेत्रका सदस्यहरुमा मेचीमा सन्त राई ,कोशीमा किशोर धमला ,सगरमाथामा त्रिविक्रम ज्ञवाली , जनकपुरमा राम नरेश सिंह , नारायणीमा कमलेश झा , बागमतीमा रामहरी नेपाल , गण्डकी–धवलागिरीमा मीना गुरुङ , लुम्बिनी–राप्तीमा हरी कार्की , भेरी–कर्णालीमा पुर्ण केसी , सेतीमा देव बहादुर वम निर्वाचित भएका छन । महिला सदस्यहरुमा गोमादेवी आचार्य,बेलीमै“या घले, अमला श्रेष्ठ ,सीता लामा ,मायादेवी पोडे , कमलादेवी तामाङ , सुकमती याख्खा (देवान) , मञ्जु थापा , दिपा भण्डारी , मायाँ गुरुङ , मीना चौधरी , विन्दु श्रीवास्तव रहेका छन ।  यसैगरि, अरुण थापा केन्द्रीय युवा कमिटी अध्यÔ, दामोदर सापकोटा गभर्निङ काउन्सीलमा निम्न अनुसार अध्यÔ तथा सदस्य रहेका छन विष्णु रिमाल – राष्ट्रिय कमिटी ,मुकुन्द न्यौपाने – राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिÈद ,ललित बस्नेत – राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिÈद ,विनोद श्रेष्ठ – श्रमिक सहकारी केन्द्रीय प्रवद्र्धन कमिटी ,चूडामणि जंगली – संविधानसभा तथा व्यवस्थापिका संसद, उद्धव केसी – वरिष्ठ युनियनकर्मी सञ्जाल ,उमेश उपाध्याय – ट्रेड युनियन पोलिसी इन्स्टच्युट , विन्दा पाण्डे – आइएलओ ,पेम्बा लामा – संविधानसभा तथा व्यवस्थापिका संसदमा निर्वाचित भएका छन ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल
    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete